- 3Shares
काठमाडौं । अमेरिकाको न्यूयोर्कमा आएको आइडा नामक आँधी र भीषण वर्षाका कारण तीन जना नेपालीले ज्यान गुमाउनु परेको छ ।
युनाईटेड शेर्पा एसोसियसन न्यूयोर्कका अनुसार सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशीकाआङ गेलु लामा ,उनकी पत्नी मिङमार शेर्पा र छोरा लोप्साङ लामा आँधीमा परी मृत्यु भएको हो ।
हालसम्म ६ वटा राज्यमा वर्षा, बाढी र घुम्रपात (टोरनाडो) को कारण ४५ जनाको मृत्यु भै सकेको छ भने न्यू जर्सीमा मात्र २३ जनाले ज्यान गुमाएका छ ।