- 3Shares
काठमाडाैँकाे भिससेनगाेला क्षेत्रमा थुपारिएर राखिएका फाेहाेर ।
फाेहाेर थुप्रिँदा काठमाडाैँ सहर दिनानुदिन दुर्गन्धित बन्दै ।
जेब्राक्रसिङमा थुपारिएका फाेहाेरका दुर्गन्धले पैडल यात्रुलाई सकस । काेतेश्वर क्षेत्रमा पनि यस्तै हालत छ । सडकमै फाेहाेर थुपारिएका छन् । काठमाडाैँ महानगरपालिकाले फाेहाेर व्यवस्थापन चुष्त बनाउन नसक्दा काठमाडाैँबासीकाे दैनिकी दुर्गन्धित बन्दै गएकाे छ ।