काठमाडाैँ सहर…घुम्न लाग्दैन रहर, जताततै फाेहाेर नै फाेहाेर – फोटो फिचर


Nepalkura

  • 3
    Shares

काठमाडाैँकाे भिससेनगाेला क्षेत्रमा थुपारिएर राखिएका फाेहाेर  ।

 

फाेहाेर थुप्रिँदा काठमाडाैँ सहर दिनानुदिन दुर्गन्धित बन्दै  ।

जेब्राक्रसिङमा थुपारिएका फाेहाेरका दुर्गन्धले पैडल यात्रुलाई सकस । काेतेश्वर क्षेत्रमा पनि यस्तै हालत छ । सडकमै फाेहाेर थुपारिएका छन् ।   काठमाडाैँ महानगरपालिकाले फाेहाेर व्यवस्थापन चुष्त बनाउन नसक्दा काठमाडाैँबासीकाे दैनिकी  दुर्गन्धित बन्दै गएकाे छ ।