बलिउड नायिका नोराको बोल्ड अवतारले सामाजिक संजाल तातिँदै


Yukta

उप-सम्पादक

  • 3
    Shares

काठमाडौं । बलिउड नायिका तथा मोडल नोरा फतेही भारतको चर्चित सेलिब्रेटीको रुपमा नाम कमाउन सफलत छदैछिन । त्यसमाथि आफ्नो आकर्षक फिगर शो गर्दै नोराले गसिप बजारमा तरंग ल्याउने गरेकी छन् ।

नारा हालै मात्र मुम्बइको सडकमा हट अवतारमा देखिएकी छिन् । सेतो रंगको पहिरनमा मुम्बई सडकमा क्यामेराको अगाडि क्लिक भएकी नोराको बोल्ड अवतारले सामाजिक संजालमा हंगामा नै मच्चाएको छ ।

क्यानाडामा जन्मिएकी नोराले तेलुगु चलचित्र ‘टेम्पर’मा आइटम नृत्य गरेपछि चर्चा कमाएकी थिइन् । यस्तै, उनले चलचित्र ‘किक २’मा समेत काम गरेकी छिन् ।

नोरा सन् २०१५ मा ‘बीग बोस ९’मा सहभागी भएकी थिइन् । यस्तै, उनले ‘झलक दिखलाजा’ नामक रियालिटी शोमा समेत प्रतिस्पर्धा गरेकी थिइन् । उनले ‘दिलबर दिलबर’ बोलको गीतमा आइटम नृत्य गरेपछि उनको चर्चा चारैतिर चुलिएको थियो ।