आज सुनको मूल्य बढ्याे, चाँदीमा नि ?


Yukta

उप-सम्पादक

  • 2
    Shares

काठमाडौं – आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । आज छापावाल सुन प्रति तोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदी प्रति तोला १ हजार १ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार १ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।