- 2Shares
काठमाडौं – आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । आज छापावाल सुन प्रति तोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदी प्रति तोला १ हजार १ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रति तोला १ हजार १ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।