हास्यव्यङ्ग्यकार अर्यालको ८६औँ जन्मजयन्ती मनाइयो
काठमाडौँ – आज नेपाली हास्यव्यङ्ग्य साहित्यका विराट प्रतिभा भैरव अर्यालको ८६औँ जन्मजयन्ती उहाँको साहित्यिक योगदानमाथि स्मरण गरी मनाइएको छ । भैरव पुरस्कार गुठीद्वारा आज आयोजित कार्यक्रमका वक्ताले हास्यव्यङ्ग्य साहित्यको श्रीवृद्धिमा अर्यालको विशिष्ट योगदान रहेको र उहाँका रचना कालजयी भएको बताएका[…..]
पुरा पढ्नुहोस्