कोरोना संक्रमणबाट ५ जनाकाे मृत्यु थप १,३३० जनामा कोरोना संक्रमण, १,८३० संक्रमणमुक्त
काठमाडौं -पछिल्लो २४ घण्टामा १,३३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।९ हजार ६२६ पीसीआर परीक्षण गर्दा १ हजार ३६ जना र ३ हजार ९६६ एन्टिजेन परीक्षण गर्दा २ सय ९४ गरी १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण[…..]
पुरा पढ्नुहोस्