एक वर्षमा चालीस अर्ब राजस्व सङ्कलन
विराटनगर – एकीकृत भन्सार जाँचचौकी रानी विराटनगरले आर्थिक वर्ष २०७७÷७८ मा कूल रु ४० अर्ब आठ करोड १९ लाख १३ हजार राजस्व सङ्कलन गरी ८८ दशमलव ४५ प्रतिशत प्रगति गरेको छ । सो अवधिमा कार्यालयले रु ४६ अर्ब १४ करोड[…..]
पुरा पढ्नुहोस्