नेपाली सेनामा प्राविधिक पदमा भर्ना खुल्योः सूचनासहित
काठमाडौं – नेपाली सेनामा विभिन्न प्राविधिक पदका लागि भर्ना खुलेको छ । प्राविधिकतर्फका विभिन्न २४ पदमा ४६४ जनाका लागि जंगी अड्डाले बिहीबार भर्नाको सूचना जारी गरेको हो । भर्ना छनोटका लागि आज बिहीबारदेखि असोज ३१ गतेसम्म दरखास्त दिन सकिनेछ भने[…..]
पुरा पढ्नुहोस्