कुकुरसँगै धेरै समय बिताउने यी युवतीको विवाह कुकुरकै कारण तोडियो
एजेन्सी । बेलावखत संसारमा अचम्मको घटना घटिरहेको हुन्छ । यस्तै भारतमा अनौठो कारणले गर्दा हुन लागेको विवाह समेत रोकिएको छ । कुकुरसँगै धेरै समय बिताउने ती युवतीको विवाह कुकुरकै कारण तोडियो । भारतीय मिडियाका अनुसार उनले कुकुरलाई धेरै माया गर्थिन्[…..]
पुरा पढ्नुहोस्