नायिका प्रियंका कार्कीले जन्माईन छोरी
काठमाडौँ – नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशी आमा बाबु बनेका छन्। बुधबार कार्कीले छोरी पाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन। सामाजिक संजालमार्फत प्रियंका र पति आयुष्मान देशराज जोशीले शिशु बोकेको तस्विर सार्वजनिक गरिएको छ। उनीहरूले छोरीको नाम[…..]
पुरा पढ्नुहोस्