शिल्पाका पति राज कुन्द्रा ५० हजार धरौटीमा रिहा
काठमाडौं – अश्लील फिल्म निर्माण गरेको आरोपमा पक्राउ परेका बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा धराैटीमा रिहा भएका छन् । उनी सोमबार रिहा भएका हुन् । कुन्द्रा ५० हजार धरौटीमा छुटेको भारतीय मिडियाले जनाएको छ । अश्लील भिडियोको छायांकन[…..]
पुरा पढ्नुहोस्