नायिका प्रियंका कार्कीले जन्माईन छोरी

काठमाडौँ – नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशी आमा बाबु बनेका छन्। बुधबार कार्कीले छोरी पाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन। सामाजिक संजालमार्फत प्रियंका र पति आयुष्मान देशराज जोशीले शिशु बोकेको तस्विर सार्वजनिक गरिएको छ। उनीहरूले छोरीको नाम[…..]

पुरा पढ्नुहोस्

कमेडी च्याम्पियनका विजेता भरतलाई पूर्वमन्त्री भट्टराईद्वारा एक लाख सहयोग

ताप्लेजुङ । कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणी पौडेललाई प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले रु एक लाख सहयोग प्रदान गरेको छ । गए राति कमेडी च्याम्पियन सिजन–२ को विजेता घोषणा गरिएका पौडेललाई आज रु एक लाख बराबरको चेक[…..]

पुरा पढ्नुहोस्

भरतमणि पौडेलले जिते ‘कमेडी च्याम्पियन’ सिजन दुईको उपाधि

काठमाडौं । कमेडी च्याम्पियन सिजन दुईको उपाधि ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन् । च्याम्पियन बनेसँगै उनले नगद २५ लाख रुपैंयाँ र एक कार पुरस्कार पाएका छन् । त्यस्तै भारत सिक्किमका विक्की अग्रवाल ‘फस्ट रनरअप’ बनेका छन् । उनले टीभीएस अपाचे[…..]

पुरा पढ्नुहोस्

प्री–तीज पार्टीमा रमाउँदै अभिनेत्री र मिस नेपाल

काठमाडौं । नजिकिँदै गरेको तीजको अवसर पारी शनिवार अलफ्ट होटलमा अभिनेत्री र मिस नेपालहरुले सामुहिक रुपमा प्री-तीज सेलिब्रेशन गरेका छन् । उनीहरुले नाचगान सहित रमाइलो गरेर दर खाएका छन्। प्री-तीज पार्टीमा अभिनेत्री आचँल शर्मा, स्वस्तिमा खड्का, वर्षा राउत, सन्ध्या केसीका साथै[…..]

पुरा पढ्नुहोस्

अभिनेता राई बने नेपाल–युरोपियन फिल्म फेस्टिभलको ब्रान्ड एम्बेस्डर

काठमाडौं । नेपाल–युरोपियन फिल्म फेस्टिभलको ब्रान्ड एम्बेस्डरमा अभिनेता दयाहाङ राई नियुक्त भएका छन् । राईले फेस्टिभलसँग जोडिन पाउँदा खुशी लागेको बताएका छन् । उनले महामारीका कारण चलचित्रका सार्थक गतिविधि ठप्प भएको समयमा भर्चुअल रुपमै भए पनि हुने फेस्टिभलले चलचित्रकर्मीमा उर्जा[…..]

पुरा पढ्नुहोस्

मनोज पण्डितको फिल्म ‘एक’ घटस्थापनाको दिनदेखि प्रदर्शन हुँदै

काठमाडौं । मनोज पण्डितको फिल्म ‘एक’ घटस्थापनाको दिनदेखि प्रदर्शन हुँदैछ । फिल्मको ट्रेलर आज (सोमबार) सार्वजनिक भएको छ । ‘स्पाइ जनर’ को यो फिल्ममा उक्त एजेन्टको भूमिका विशाल पोखरेलले निर्वाह गरेका छन् भने उनको सहयोगी एजेन्टको भूमिका ज्योत्सना योगीले निर्वाह[…..]

पुरा पढ्नुहोस्

कलाकार रवि डंगोलको ‘का बेमान’ बिहिबारबाट प्रसारण हुँदै

काठमाडौं । कलाकार कलाकार रवि डंगोलको लेखन तथा निर्देशनमा हास्य टेलिश्रृंखला ‘का बेमान’ बिहिबारबाट प्रसारण हुँदैछ । नेपाल टेलिभिजनबाट प्रत्येक बिहिबार राति ८ः५० बजेदेखि उक्त श्रृंखला प्रसारण हुने कलाकार तथा निर्देशक डंगोलले बताएका छन् । हास्य टेलिश्रृंखलामा रवि डंगोल, पूर्ण[…..]

पुरा पढ्नुहोस्

कलाकार दमन रुपाखेतीलाई पितृशोक

काठमाडौं । हास्य अभिनेता तथा निर्देशक दमन रुपाखेतीलाई पितृशोक परेको छ । उनका बुबा श्रीहरी रुपाखेतीको ८३ वर्षको उमेरमा शुक्रबार बिहान थानकोटस्थित आफ्नै निवासमा निधन भएको हो । श्रीहरी त्रिभूवन विश्वविद्यालयको नेपाली विषयका प्राध्यापक थिए । श्रीहरीका दमनसहित चार सन्तान[…..]

पुरा पढ्नुहोस्

लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिता हुने

काठमाडाैँ – लैङ्गिक समानताबारे नेपालमा लघु चलचित्र प्रतियोगिता हुने भएकाे छ । नेपालस्थित युरोपियन युनियनले दसौँ संस्करणको नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल (नियु) को सहायक कार्यक्रमको रुपमा यो प्रतियोगिताको घोषणा गरेको हो । यही असोजको १ देखि ९ गतेसम्म नेपाल[…..]

पुरा पढ्नुहोस्

निर्माता तथा छायांकार भीम रानाको कोरोना संक्रमणबाट निधन

काठमाडौं– फिल्म निर्माता तथा छायांकार भीम रानाको कोरोना संक्रमणबाट निधन भएको छ । मंगलवार विहान ८ः३० बजे वीरेन्द्र अस्पताल छाउनीमा उनको निधन भएको कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए ।  झण्डै एक महिनादेखि कोरोनाको संक्रमणसँग जुधिरहेका ५८ वर्षीय रानाको[…..]

पुरा पढ्नुहोस्