भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी, केरलामा मात्रै थप ११४ को मृत्यु

नयाँदिल्ली -भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी भएको देखिएको छ । भारतमा केही हप्तादेखि दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुदै आए पनि पछिल्ला केही दिनमा घटबढ हुने गरेको पाइएको छ । सरकारी अधिकारीहरुले शुक्रबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा[…..]

पुरा पढ्नुहोस्

अफगान राष्ट्रिय ध्वजावहाक विमानद्वारा अवरूद्ध आन्तरिक उडान पुनः सुरु

काबुल – अफगानिस्तानको ध्वजावाहक विमान एरियाना अफगान एयरलाइन्सले तालिवान समूहले अफगान राजधानी कब्जा गरेसँगै अवरूद्ध बनेका आन्तरिक उडान पुनः सञ्चालनमा ल्याएकोे स्थानीय टेलिभिजन च्यानलले आइतबार जनाएको छ । “एरियाना अफगान एयरलाइन्सले काबुलबाट हराट, मजार–आई–शरिफ र कान्दाहर शहरहरूसम्मको उडान पुनः सुरु[…..]

पुरा पढ्नुहोस्

अमेरिकामा आएका आँधीले एकै परिवारका तीन नेपालीको मृत्यु

काठमाडौं । अमेरिकाको न्यूयोर्कमा आएको आइडा नामक आँधी र भीषण वर्षाका कारण तीन जना नेपालीले ज्यान गुमाउनु परेको छ । युनाईटेड शेर्पा एसोसियसन न्यूयोर्कका अनुसार सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशीकाआङ गेलु लामा ,उनकी पत्नी मिङमार शेर्पा र[…..]

पुरा पढ्नुहोस्

बर्जर पेन्ट्सको ‘बर्जर फेस्टिभ राइड’ ग्राहकले यस्तो उपहार पाउँदै

काठमाडौं । बर्जर पेन्ट्सले दशैं र तिहारलाई लक्षित गर्दै ‘बर्जर फेस्टिभ राइड’ योजना ल्याएको छ । यो योजना लागू समेत भइसकेको कम्पनीले जानकारी दिएको छ । योजना अन्तर्गत उपभोक्ताहरुले छानिएका ब्राण्डहरुको खरीदमा १०० वर्ग फिट क्षेत्रफल बराबरको डिजाइनर वाल पेन्ट्[…..]

पुरा पढ्नुहोस्

विश्वकै अग्रणी कम्पनी टेस्ला भारतमा धमाकेदार इन्ट्री गर्ने तयारीमा

काठमाडौं । विश्वकै अग्रणी कम्पनी टेस्लाले भारतमा आफ्नो धमाकेदार इन्ट्री गर्ने तयारीमा रहेको छ । भारतमा टेस्लाले आफ्नो ४ वटा मोडलका कार बनाउने वा आयात गर्ने अनुमति पाएको हो । भारतको सडक एवं परिवहन मन्त्रालयको वेबसाइटका अनुसार टेस्लाले आफ्नो कार[…..]

पुरा पढ्नुहोस्

अफगानिस्तानबाट आज आठ जनाको उद्धार

काठमाडौँ – अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउन क्रम जारी रहेको जनाउँदै सरकारले आज त्यहाँबाट आठ जनालाई उद्धार गरिएको बताएको छ । काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेका ३४ जनालाई आजै थप सुरक्षित एवं व्यवस्थित स्थानमा स्थानान्तरण गरिएको तथा[…..]

पुरा पढ्नुहोस्

गंगालाल अस्पताललाई हिमालयन बैंकको आर्थिक सहयोग

काठमाडौं । बाँसवारीस्थित ‘सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र’ लाई हिमालयन बैंक लिमिटेडले आर्थिक सहयोग प्रदान गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यल बैंकले सो अस्पतालमा सेवा लिन आउने सेवाग्राहीका लागि वार्ड मर्मत गरी उचित सेवा प्रदान गर्न[…..]

पुरा पढ्नुहोस्

काबुल विमानस्थलमा ४२ नेपाली उडानको प्रतीक्षामा

काठमाडाैँ – अफगानिस्तानबाट उद्धार भएका नेपाली स्वदेश फर्काउने प्रक्रिया जारी रहेको तथा काबुल विमानस्थलमा केही नेपाली उडानको प्रतीक्षा गरिरहेका सरकारले बताएको छ । कन्सुलर सेवा विभागको वेब पोर्टलमा सूचीकृत भई काबुलका विभिन्न स्थानमा समूहबद्धरूपमा उद्धारको पर्खाइमा रहनुभएका ४२ जना नेपाली[…..]

पुरा पढ्नुहोस्

अफगानिस्तानबाट नेपाली स्वदेश फर्कने क्रम जारी

काठमाडाैँ – अफगानिस्तानमा विकसित पछिल्लो घटनापछि त्यहाँबाट उद्धार गरिएका करिब ६०० नेपाली स्वदेश फर्किएका छन् । गृह मन्त्रालयका अनुसार एक साताको अवधिमा ५२२ जना स्वदेश फर्किएका छन् भने थप ३१७ ले स्वदेश फर्कनका लागि नाम दर्ता गराएका छन् । अफगानिस्तानमा[…..]

पुरा पढ्नुहोस्

गोर्खा सैनिकको माग सम्बोधनका लागि पहल गर्न आग्रह

लण्डन-गैरआवासीय नेपाली सङ्घ युकेले आन्दोलनरत अवकाशप्राप्त ब्रिटिश गोर्खा सैनिकको माग सम्बोधनका लागि पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । सोमबार ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई ज्ञापनपत्र बुझाएको एनआरएन युकेले मङ्गलबार लण्डनस्थित नेपाली राजदूतावासमार्फत प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र पठाउँदै अवकाशप्राप्त ब्रिटिश गोर्खा[…..]

पुरा पढ्नुहोस्