भुक्तानी ढिलाइले स्वास्थ्य बीमा सेवा बन्द

भक्तपुर । सरकारले स्वास्थ्य बीमावापतको रकम उपलब्ध नगराएपछि मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले स्वास्थ्य बीमावापतको सम्पूर्ण सेवा बन्द गरेको छ । विगत चार दिनदेखि अस्पतालले बीमा सेवा बन्द गरेपछि उपचारका लागि आएका बीमाका बिरामी मारमा परेका छन्[…..]

पुरा पढ्नुहोस्

रुघाखोकी लागेको छ ? घरेलु औषधि यसरी गर्नुस

काठमाडाैँ- अहिले ज्वरो र खोकीले धेरैलाई सताइरहेको छ । कोरोना संक्रमणको लक्षण जस्तै भएपनि मौसमी फ्लुको कारण यस्तो भएको चिकित्सकको भनाई छ । कोरोना संक्रमणको भय पूर्णत हटिसकेको छैन । अझैपनि यसको जोखिम छँदै छ । कतिपयलाई सताइरहेको रुघा–खोकी, ज्वरो[…..]

पुरा पढ्नुहोस्

कोरोना संक्रमणबाट ५ जनाकाे मृत्यु थप १,३३० जनामा कोरोना संक्रमण, १,८३० संक्रमणमुक्त

काठमाडौं -पछिल्लो २४ घण्टामा १,३३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।९ हजार ६२६ पीसीआर परीक्षण गर्दा १ हजार ३६ जना र ३ हजार ९६६ एन्टिजेन परीक्षण गर्दा २ सय ९४ गरी १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण[…..]

पुरा पढ्नुहोस्

अक्सिजन प्लान्ट अभियानमा जम्मा भयाे रु एक करोड

काठमाडौँ – नेपाल पत्रकार महासङ्घ, जिल्ला शाखा गुल्मीद्वारा सञ्चालित अक्सिजन अभियानमा रु एक करोड चारलाख १९ हजार ९८५ सङ्कलन भएको छ । सङ्कलित केही नगद र अक्सिजन खरिद गरी जिल्ला अस्पताललाई प्रदान गरिएको अभियानका लेखा संयोजक रेशम कुँवरले जानकारी दिनुभयो[…..]

पुरा पढ्नुहोस्

गुरुङद्दवारा राहत सामग्री वितरण

काठमाडौँ- मनाङमा समाजसेवी सन्ना गुरुङले महिला तथा बालबालिकालाई औषधि, खाद्यन्न तथा लत्ताकपडा सहयोग गर्नुभएको छ । गत १ असार मा आएको बाढीपहिराले मनाङसँगको सडक सञ्जाल विच्छेद छ । उहाँले विभिन्न सङ्घसंस्था र व्यक्तिको समन्वय र सहकार्यबाट प्राप्त भएको ती सामग्री[…..]

पुरा पढ्नुहोस्

बगरफाँटमा तीन महिनादेखि खानेपानीको हाहाकार

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँका २०८ घरपरिवार विगत तीन महिनादेखि खानेपानी अभवका कारण खोला र कुवाको दूषित पानी पिउन बाध्य भएका छन् । खानेपानी अभावमा काकाकुलको नियति भोग्न बाध्य यहाँका बासिन्दा एकाबिहानै गाग्री बोकेर पानीको खोजीमा निस्कने गर्दछन्[…..]

पुरा पढ्नुहोस्

कम्बोडियामा ७५ प्रतिशतले लगाए कोरोनाभाइरस विरुद्धको खोप

काठमाडौँ- कम्बोडियामा कुल जनसङ्ख्याको ७५ प्रतिशतभन्दा बढीले कोरोनाभाइरसविरुद्धको खोप लगाएको पाइएको छ ।कूल एक करोड २० लाखभन्दा बढी अर्थात ७५.३ प्रतिशत मानिसले कम्तीमा एउटा खोप लगाएको सरकारी अधिकारीहरूले जनाएका छन् ।कम्बोडियामा अहिले एक करोड ६० लाखभन्दा बढी जनसङ्ख्या रहेको छ[…..]

पुरा पढ्नुहोस्

१० हिमाली जिल्लामा खोप १८ वर्षमाथिकालाई कोरोना भाइरस विरुद्धको खोप

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० हिमाली जिल्लामा १८ वर्षमाथिकालाई आजदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन गरिएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले ती जिल्लाका १८ वर्षभन्दा माथिका सबैलाई आजदेखि यही असोज १४ गतेसम्म कोरोना भाइरस[…..]

पुरा पढ्नुहोस्

आयुर्वेदिक उपचार पद्धतिमा आकर्षण

तुलसीपुर । हिँड्न नसक्ने अवस्थामा रहेका बर्दियाका कम्भु नेपाली गत भदौ १० गते उपचारका लागि विजौरीस्थित प्रादेशिक आयुर्वेद अस्पतालमा आए । उनको पञ्चकर्मा विधिबाट उपचार पछि निको भयो । हाल उनी हिँड्डुल गर्नसक्ने भएको छ । बुटवलबाट ७२ वर्षीया रामकुमारी[…..]

पुरा पढ्नुहोस्

आजदेखि निरन्तर ११ दिनसम्म भेरोसेल खोपको पहिलो मात्रा दिइने

काठमाडौं । आज (सोमबार) देखि निरन्तर ११ दिनसम्म कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ । त्यसपछि पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप कात्तिक ४ देखि १४ गतेसम्म पुनः लगाइने छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु,[…..]

पुरा पढ्नुहोस्