संसारमै पहिलोपटक ‘करस पद्दती’बाट प्यारालाइसिस रोग निको पार्दै ७३ बर्षीय चित्रबहादुर, निको भएका रोगी भन्छन्, ‘उहाँ हाम्रो देउता’
काठमाडौँ । एक ७३ बर्षीय चित्रबहादुर पौड्याल नाम गरेको बृद्धले सारा संसारका चिकित्सकहरुलाई चुनौती दिएका छन् । संसारमै कतै कहीँ प्रयोगमा नआएको ‘करस पद्दती’बाट चित्रबहादुर पौड्यालले धमाधम प्यारालाइसिस रोगीहरुको सफल उपचार गरिहेका छन् । डाक्टरले पनि ठीक पार्न नसकेका प्यारालाइसिस,[…..]
पुरा पढ्नुहोस्