बुधबार नेप्से सूचकमा उच्च अंकको बृद्धि
काठमाडाैँ – बुधबार नेप्से सूचक १०० अंकभन्दा धेरैले बढेर २८०० विन्दुमाथि पुगेको छ। बुधबार नेप्से सूचक १०४.८८ अंकले बढेर २८१६.९५ विन्दुमा पुगेको हाे । सेन्सेटिभ इन्डेक्स पनि १९.४७ अंकले बढेको छ। कारोबारमा आएका सबै कम्पनीको शेयरमूल्य बढ्दा बुधबार नेप्से सूचकमा[…..]
पुरा पढ्नुहोस्