प्रदेश प्रमुख गुरुङद्वारा संविधान दिवसको शुभकामना

गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वर्तमान संविधानले सबै प्रकारका विभेदको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताका सुत्रमा आबद्ध गरेको बताएका छन् । सातौँ संविधान दिवसका अवसरमा आज एक शुभकामना सन्देश[…..]

पुरा पढ्नुहोस्

पोखरामा पूर्णरुपमा हट्यो निषेधाज्ञा, रात्रिकालीन व्यवसाय पनि खुल्ने

पोखरा । कोरोनाका कारण गत वैशाख तेस्रो सातादेखि पोखरामा जारी रहेको निषेधाज्ञा भोलिदेखि पूर्ण रुपमा हट्ने भएको छ । साथै जिल्ला कोभिड– १९ व्यवस्थापन समितिले पोखराका स्कुल, होटल, रेष्टुरेण्ट, क्लब, दोहोरी साँझ, डान्सबार लगायत बन्द रहेका क्षेत्रहरु खुलाउने निर्णय समेत[…..]

पुरा पढ्नुहोस्

गण्डकीको सबै जिल्लामा भू तथा जलाधार कार्यालय राख्न निर्देशन

काठमाडौँ- गण्डकी प्रदेशका सबै जिल्लामा भू तथा जलाधार कार्यालय राख्न अर्थ तथा विकास समितिले निर्देशन दिएको छ । समितिद्वारा वन वातावरण तथा भू–संरक्षणमन्त्री दीपक थापासँग अन्तक्र्रिया गर्दै उक्त निर्देशन दिएको हो । समितिका सभापति दीपक कोइरालाले सङ्घीयताको मर्मविपरीत ११ जिल्लामध्ये[…..]

पुरा पढ्नुहोस्

गण्डकीमा १५७ कोरोना सङ्क्रमण मुक्त

गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १५७ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस अवधिमा १७१ जना सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालिन स्वास्थ्य कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार थपिनेमा कास्कीमा १००,[…..]

पुरा पढ्नुहोस्

गण्डकीमा १७० सङ्क्रमणमुक्त

गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १७० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा ९२ सङ्क्रमित थपिएका छन् । प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र[…..]

पुरा पढ्नुहोस्

नेकपा (एकीकृत समाजवादी) को गण्डकी प्रदेश भेला हुने

काठमाडाैंँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को यही भदौ २७ गते गण्डकी प्रदेशको भेला पोखरामा हुने भएको छ । भेलामा प्रदेशअन्तर्गतका जिल्लामा सङ्गठन विस्तारका लागि नयाँ कमिटी गठनसम्बन्धी छलफल गरिने केन्द्रीय सदस्य दिलुकुमारी पन्तले जानकारी दिनुभयो । पार्टीले केशवलाल[…..]

पुरा पढ्नुहोस्

पहिराेपीडितलाई पाँच लाख ५० हजार राहत वितरण

पर्वत- पर्वतमा पहिरामा पुरिएर ज्यान गुमाएका पीडित परिवारलाई गण्डकी प्रदेश सरकारले राहत वितरण गरेको छ । यही भदौ १७ गते गएको पहिरामा पुरिएर एकैरातमा ११ जनाको ज्यान गएको थियो । उनीहरुलाई जनही रु ५० हजारका दरले रु पाँच लाख ५०[…..]

पुरा पढ्नुहोस्

गरिबी, बेरोजगारी र असमानता अन्त्यका लागि विश्व बैंक सहयात्री बन्छः मुख्यमन्त्री

काठमाडौँ -गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसले शिष्टाचार भेट गर्नुभएको छ । मुख्यमन्त्री कार्यालयमा सोमबार भएको औपचारिक भेटघाटमा मुख्यमन्त्री पोखरेलले प्रदेशको गरिबी, बेरोजगारी र असमानताको अन्त्यका लागि विश्व बैंक सहयात्री बन्ने[…..]

पुरा पढ्नुहोस्

रेडक्रसकर्मीद्वारा ३२ शवको निःशुल्क व्यवस्थापन

म्याग्दी । यहाँ पछिल्लो पाँच महिनाको अवधिमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएका ३२ जनाको शव रेडक्रसकर्मीले निःशुल्क व्यवस्थापन गरेका छन् । स्थानीय तहले सञ्चालन गरेका कोरोना अस्पतालमा ज्यान गुमाएका सङ्क्रमितको शव व्यवस्थापन गर्न गत वैशाखमा नेपाल रेडक्रस सोसाइटीले शाखाका उपमन्त्री[…..]

पुरा पढ्नुहोस्

कांग्रेस वडा अधिवेशनः म्याग्दीका ४५ मध्ये ४१ वडामा सर्वसम्मत

म्याग्दी । नेपाली कांग्रेसको वडा अधिवेशनअन्तर्गत ४५ वडा रहेको म्याग्दीमा ४३ वडामा नेतृत्व चयन भएको छ । तीमध्ये ४१ वडामा सर्वसम्मत र दुई वडामा निर्वाचनबाट नेतृत्व चयन भएको हो । नेपाली काँग्रेस म्याग्दीका प्रवक्ता अजयमिलन श्रेष्ठले मतदान प्रक्रियाबाट बेनी नगरपालिका–५[…..]

पुरा पढ्नुहोस्