लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

काठमाडौं । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । शुक्रबार लुम्बिनी प्रदेशको प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गर्दै सो बारेमा जानकारी गराएको हो । संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम मुख्यमन्त्री कुल बहादुर केसीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले […..]

पुरा पढ्नुहोस्

नेकपा (एमाले)को अवरोधका कारण लुम्बिनी प्रदेशसभाको बैठक भदौ ३० गतेसम्म स्थगित

रुपन्देही – लुम्बिनी प्रदेशसभाको आजका लागि तय भएको बैठक स्थगन गरिएको छ । नवौँ अधिवेशनको पाँचौँ बैठक सूचना टाँसेर यही भदौ ३० गतेसम्मका लागि स्थगन गरिएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीका नेतृत्वमा नयाँ सरकार गठन भएपछि आह्वान भएको नवौँ अधिवेशनको[…..]

पुरा पढ्नुहोस्

मनसुन एक साता सक्रिय रहनेः यी स्थानहरुमा भारी वर्षा हुने

काठमाडाैँ- मनसुनी वायु सक्रिय रहेका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको सामान्य प्रभावसँगै न्यून चापीय रेखा नेपाल भन्दा केही दक्षिणतिर रहेकाले अहिले प्रदेश[…..]

पुरा पढ्नुहोस्

२४ घण्टामा मुलुकभर ३८४० जनामा कोरोना संक्रमण पुष्टि-कहाँ कति संक्रमित ?

काठमाडाैं – २४ घण्टामा मुलुकभर ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि, १९९३ जना संक्रमणमुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभरमा ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएकाे छ । अनुसार[…..]

पुरा पढ्नुहोस्

हुप्सेकोटका १५० घर डुबानमा

नवलपुर । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाका १५० भन्दा बढी घर डुबानमा परेका छन् । वडा नं ३ बेलहानीको रजाली टोलबाट बुद्ध चोकसम्मका सबै घरभित्र पानी पसेको छ । सोही वडाकै कोलियाका केही[…..]

पुरा पढ्नुहोस्

गैँडाकोटमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ । सडक विस्तारका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित थुम्सीमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको हो । सडक विस्तारका लागि निर्माण गरिएका सात वटा[…..]

पुरा पढ्नुहोस्

निर्माण सम्पन्न भएको पाँच महिनामै भत्कियो भैरहवा–लुम्बिनी–तौलिहवा सडक

रुपन्देही । भैरहवा–लुम्बिनी–तौलिहवा सडकको स्तरोन्नती कार्य पूरा भएको पाँच महिना नबित्दै भत्किन थालेको छ । रुपन्देही सदरमुकाम भैरहवादेखि लुम्बिनी हुँदै कपिलबस्तु सदरमुकाम तौलिहवा पुग्ने ४१ किलोमिटर सडक भारतीय कम्पनी गावर कन्सट्रक्सन लिमिटेडले रु एक अर्ब ९३ करोड ६३ लाखको लागतमा[…..]

पुरा पढ्नुहोस्

पोखरीमा डुबेर बालकको मृत्यु

प्युठान । प्युठानमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको झिमरुक गाउँपालिका–६ तोरवाङका बसन्त केसीका दुई वर्षीय छोरा यमन केसी रहेको प्रहरीले जनाएको छ । घर नजिकैको पोखरीमा आज बिहान डुबेर अचेत भएका बालक यमनको प्युठान[…..]

पुरा पढ्नुहोस्

पर्वतमा बाढीपहिरोबाट ५० घरपरिवार विस्थापित

पर्वत । पर्वतका विभिन्न बस्तीमा अविरल वर्षाले आएको बाढीपहिरोबाट घरमा क्षति पुर्‍याएको र जोखिममा रहेका झण्डै ५० घरपरिवार विस्थापित भएका छन्। प्रहरीले जिल्लाभरको क्षतिको विवरण संकलन भइरहेको जनाएको छ। बाढीले जलजला गाउँपालिका–८ लस्ती र फर्सेका १८ घरपरिवार विस्थापित बनेका छन्।[…..]

पुरा पढ्नुहोस्

‘हट स्पट’ दाङमा पनि घटे कोरोना सङ्क्रमित

-नारायणी रजौरे दाङ । करिब महिना दिन अघिसम्म कोरोनाको ‘हट स्पट’ अर्थात् सबैभन्दा बढी प्रभावित क्षेत्रका रुपमा रहेको दाङ जिल्लामा पछिल्लो हप्तामा सङ्क्रमितहरु घटेका छन् । अहिले यस जिल्लामा कोरोनाका सङ्क्रमितको सङ्ख्या घटेको छ र यहाँका अस्पतालका शय्या पनि खाली[…..]

पुरा पढ्नुहोस्