प्रदेश नं १ मा ३९० जनामा कोरोना सङ्क्रमण

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३९० मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार २३० को पीसीआर परीक्षण गर्दा २८२ र ५३५ को एन्टिजेन परीक्षण गर्दा १०८ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको[…..]

पुरा पढ्नुहोस्

प्रदेश नं १ मा ३२७ जनामा कोरोना सङ्क्रमण

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार ८१ जनाको पीसीआर परीक्षण गर्दा २५५ र ५६२ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको[…..]

पुरा पढ्नुहोस्

प्रदेश १ मा एमाले छोडेर एकीकृत समाजवादीमा जानेको लहर

काठमाडौँ – प्रदेश नं १ मा नेकपा एमाले छोडेर १० जना प्रदेश सभा सदस्य नवगठित नेकपा एकीकृत समाजवादीमा जाने भएका छन्। उनीहरूले आज दिउँसो विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयमा गएर माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको पक्षमा सनाखत गर्न लागेको बताएका छन्[…..]

पुरा पढ्नुहोस्

२९ वर्षपछि शय्या विस्तार

खोटाङ । पन्ध्र शय्यामा सञ्चालित जिल्ला अस्पताल खोटाङलाई ५० शय्यामा स्तरोन्नति गर्ने काम शुरुआत गरिएको छ । विसं २०४९ वैशाख १ गते स्थापना गरिएको अस्पतालको पुरानो भवन हटाएर नयाँ भवन निर्माण गर्न घडेरी सम्याउने काम शुरु गरिएको छ । अस्पतालमा[…..]

पुरा पढ्नुहोस्

मेचीनगरका आदिवासी युवा ‘दधिकादो पर्व’ मा रमाए

झापा । झापा, मोरङ र सुनसरी जिल्लाका आदिवासी समुदायले मंगलबार ‘दधिकादो पर्व’ मेचीनगरमा उल्लासपूर्वक मनाएका छन् । ठूलो मेला आयोजना नगरिए पनि मौलिक परम्परालाई जोगाउँदै स्थानीयस्तरमा कार्यक्रम गरेर यो पर्व मनाएका छन् । राजबंशी, गनगाई र ताजपुरिया समुदायले यस पर्व[…..]

पुरा पढ्नुहोस्

को हुन् ? प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्य

धरान – मुख्यमन्त्री शेरधन राईले संसदीय दलको नेता तथा मुख्यमन्त्रीबाट राजीनामा गरेपछि  भीम प्रसाद आचार्यलाई संसदीय दलको नेतामा चयन गरी मुख्यमन्त्री बनाइएकाे छ । आचार्य मुख्यमन्त्री बनेपछि उनी काे हुन् भन्ने सर्वत्र उत्सुकता  हुनसक्छ । काे हुन् त  ? मुख्यमन्त्री[…..]

पुरा पढ्नुहोस्

आचार्यले लिए प्रदेश नं १ को मुख्यमन्त्रीको सपथ

काठमाडौँ – नवनियुक्त प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन्।उनलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । प्रदेशले नयाँ मुख्यमन्त्री पाए पनि अहिल्यै नै नयाँ मन्त्रीहरु भने नियुक्त नहुने[…..]

पुरा पढ्नुहोस्

मनसुन एक साता सक्रिय रहनेः यी स्थानहरुमा भारी वर्षा हुने

काठमाडाैँ- मनसुनी वायु सक्रिय रहेका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको सामान्य प्रभावसँगै न्यून चापीय रेखा नेपाल भन्दा केही दक्षिणतिर रहेकाले अहिले प्रदेश[…..]

पुरा पढ्नुहोस्

अरुण तेस्रो आयोजनाको सुरुङभित्र ढुङ्गा खस्दा गम्भीर घाइते

संखुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–५ ड्याम साइड फ्याक्सिन्दामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनाको सुरुङभित्र ढुङ्गा खस्दा एकजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा भारतको अरुणअञ्चल प्रदेशका ३५ वर्षीय इञ्जीनियर ताबु ताजी रहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख[…..]

पुरा पढ्नुहोस्

जुवाखालबाट प्रहरी सहित १२ जना पक्राउ

विराटनगर – विराटनगर संगम गीत गजल हाेटलबाट प्रहरीले  एक प्रहरी सहित १२ जना जुवाडेले पक्राउ गरेकाे छ । जुवा खेल्ने गरेको प्रहरीलाई सूचना पाएकाे आधारमा प्रदेशको ब्यूरो र मोरङ प्रहरीले छापा मार्दा  रोडशेष चौकदेखि दक्षिणमा रहेको उक्त हाेटलबाट  गीत गजलका[…..]

पुरा पढ्नुहोस्