प्रदेशसभामा एकीकृत समाजवादीको बहुमत

काठमाडौँ -प्रदेशसभा नं २ मा नेकपा एमाले विभाजित हुँदा नवगठित नेकपा एकीकृत समाजवादी पार्टीमा बहुमत देखिएको छ । संसदीय दलका २१ मध्ये बिहीबार प्रदेश नं २को निर्वाचन आयोगको कार्यालयमा उक्त दल रोजेर सनाखत गर्ने ११ जना पुगेका हुन् दश जना[…..]

पुरा पढ्नुहोस्

अभिभावकको हौसलाले डाक्टर बनिन् सप्तरीकी ‘जेवा खातुन’

राजविराज । अभिभावकले हौसला दिए सफल हुन सकिन्छ भन्ने उदाहरण बनेकी छन् सप्तरीकी जेवा खातुन । पिछडिएको वर्गका रूपमा रहेको मुस्लिम समुदायका महिला अन्य महिलाभन्दा धेरै पछाडि परेका छन्। तर खातुन चिकित्सा क्षेत्रमा प्रवेश गरेकी छन्। उनले हालै एमबिबीएस उत्तीर्ण[…..]

पुरा पढ्नुहोस्

‘नागरिक सेवालाई प्रहरीले सर्वोपरी ठान्नुपर्छ’ -रञ्जितकार

सप्तरी- प्रदेश नं २ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारले नागरिक सेवालाई प्रहरीले सर्वोपरी ठान्नुपर्ने बताउनुभएको छ । प्रदेश प्रहरी तालिम केन्द्र, जनकपुर सम्पर्क कार्यालय, राजविराजमा सञ्चालित ‘प्रहरी जवान आधारभूत तालिमको आज राजविराजमा आयोजित दीक्षान्त समारोहमा सम्बोधन गर्नुहुँदै[…..]

पुरा पढ्नुहोस्

दुई दिनको लगातार मुसलधारे पानीपछि महोत्तरीका आधा दर्जन नदीमा बाढी

जलेश्वर । विगत दुई दिनदेखि महोत्तरी जिल्लामा मुसलधारे पानी परेपछि जिल्लाका आधा दर्जनभन्दा बढी नदी खोलामा बाढी आएको छ । हिजो बिहानदेखिनै लगातारको भीषण वर्षासँगै जिल्लाको रातो, विग्ही, जङ्घा, अङ्कुशी, भब्सी, गेरुकी, कुटमेश्वरी, ढोलन र मरहालगायतका नदीमा बाढी आएको स्थानीयवासीले[…..]

पुरा पढ्नुहोस्

मनसुन एक साता सक्रिय रहनेः यी स्थानहरुमा भारी वर्षा हुने

काठमाडाैँ- मनसुनी वायु सक्रिय रहेका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको सामान्य प्रभावसँगै न्यून चापीय रेखा नेपाल भन्दा केही दक्षिणतिर रहेकाले अहिले प्रदेश[…..]

पुरा पढ्नुहोस्

प्रदेश नं २ का प्रमुखमा हरिशंकर मिश्र नियुक्त

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्तरीका हरिशंकर मिश्रलाई प्रदेश नं २ का प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को गत साउन ३२ गतेको बैठकको निर्णय एवं प्रधानमन्त्रीका सिफारिसमा मिश्रलाई आज प्रदेश[…..]

पुरा पढ्नुहोस्

महोत्तरीमा बढ्दै सर्पदंशका घटना

महोत्तरी । वर्षापछि केही दिनयता चर्को घाम लाग्ने र छिनछिनमा पानी पर्ने क्रमसँगै महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा सर्पको बिगबिगी बढेको छ । बर्खाकालमा पानीले दुला भरिएपछि बाहिर निस्केका सर्पको अहिले बिगबिगी बढेको हो। बर्दिवास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा अहिले सर्पदंशको[…..]

पुरा पढ्नुहोस्

धनुषामा गाडी दुर्घटनाः एकको मृत्यु, पाँच जना घाइते

धनुषा । धनुषामा आज बिहान सवारी दुर्घटना भएको छ । दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । ढल्केवर–जनकपुर राजमार्गको सपही सडकखण्डमा भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेमा महोत्तरीको भङ्गहा नगरपालिका–९ बस्ने दीपक यादव[…..]

पुरा पढ्नुहोस्

कमला नदीको कटान नियन्त्रणका लागि दीर्घकालीन योजना बनाइने

किरतपुर । निरन्तरको वर्षासँगै कमला नदीमा पानीको बहाव बढ्न गई धनुषाको किरतपुर कटान हुन थालेपछि त्यहाँका जनप्रतिनिधिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको ध्यानाकर्षण गराए । त्यसलगतै मन्त्री भुसालले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीलाई निरीक्षण गर्न पठाउनुभयो र[…..]

पुरा पढ्नुहोस्

२४ घण्टामा मुलुकभर ३८४० जनामा कोरोना संक्रमण पुष्टि-कहाँ कति संक्रमित ?

काठमाडाैं – २४ घण्टामा मुलुकभर ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि, १९९३ जना संक्रमणमुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभरमा ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएकाे छ । अनुसार[…..]

पुरा पढ्नुहोस्