सुदूरपश्चिममा घट्यो सङ्क्रमणदर, चार जनामा मात्रै सङ्क्रमण
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा आज चार जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर एन्टिजेन विधिबाट ८१६ जनाको नमूना परीक्षण गर्दा चार जनामा मात्रै सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । परीक्षणमा कञ्चनपुरमा दुई, कैलाली[…..]
पुरा पढ्नुहोस्