यसरी गरिन्छ पाटनमा पूर्णचण्डी भुजाः तस्बिरमा हेर्नुहोस
काठमाडौँ- यो पूर्णचण्डी भुजा हो, बाेलीचालीमा “पुञ्चली भुजा” पनि भन्ने गरिन्छ । नेपाल कै प्रमुख तान्त्रिक मन्दिरहरु मध्ये पूर्णचण्डी मन्दिरको नाम प्रशिद्ध छ। पाटन नगरका धेरै जसो प्राचीन नेवार समुदाय कि कुलदेवी को रूपमा पुजीने देवी, स्वयं श्री करुणामय[…..]
पुरा पढ्नुहोस्