माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं -सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बोलाइएको छ । आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बस्ने गरी बैठक बस्नेछ । बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूलगायत विषयमा छलफल हुनेछ । माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने[…..]
पुरा पढ्नुहोस्