साहस ऊर्जाले खुलायो आईपीओेः आवेदन दिने मिति हेर्नुहोस
काठमाडौँ–साहस ऊर्जा लिमिटेडले बुधबार सर्वसाधारणका लागि साधारण शेयर जारी गर्दैछ ।कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ७० करोड बराबरको ७० लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्न लागेको हो । प्रारम्भिक शेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता[…..]
पुरा पढ्नुहोस्