आईपीएल क्रिकेटमा राजस्थानद्दवारा पञ्जाब पराजित
काठमाडौँ -आईपीएल टी(ट्वान्टी क्रिकेटमा राजस्थान रोयलले पन्जाब किङ्सलाई पराजित गरेकाे छ । दुबईमा गय राति भएको खेलमा राजस्थानले पन्जाबलाई २ रनको साघुरो अन्तरले हराएको हो ।राजस्थानले दिएको १ सय ८६ रनको लक्ष्य पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय[…..]
पुरा पढ्नुहोस्