आजदेखि अन्नपूर्ण बेसक्याम्प खुल्ने
काठमाडौं । लामो समयदेखि ठप्प रहेको अन्नपूर्ण बेसक्याम्प आजदेखि खुलेको छ । कोरोना संक्रमणको दर कम हुँदै गएपछि यहाँ सबै होटल पनि पूर्ण रुपमा खुलेका छन् । बेसक्याम्प सञ्चालन हुने भएसँगै होटल व्यबसायिहरुले कामदारलाई फिर्ता बोलाएका छन् ।
पुरा पढ्नुहोस्